राप्रपालाई वार्तामा आउन सरकारको निम्ता

काठमाडौं– आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई सरकारले वार्तामा बोलाएको छ । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभवक्त ढकालले आइतबार राप्रपा अध्यक्ष कमल थापालाई एक पत्र पठाउँदै वार्तामा आउन आग्रह गरेका हुन् । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले सरकारले आइतबार वार्ताको आह्वान गर्दै पत्र पठाएको पुष्टि गर्दै सरकारको आह्वानलाई पार्टीले सकारात्मक रुपमा लिएको बताए । उनले अब … Continue reading राप्रपालाई वार्तामा आउन सरकारको निम्ता